नियम ३६
बिमांकीले पेश गरेको जीवन बिमा व्यवसायको मूल्याङ्कन बमोजिम गर्न स्वीकृति लिनु पर्ने
बिमांकीले नेपालभित्र जीवन बिमा व्यवसायको मूल्याङ्कन गरेको प्रतिवेदन समितिमा पेश गरी मूल्याङ्कन अनुसारको व्यवस्था गर्न समितिको स्वीकृति लिनु पर्नेछ ।